नेकपा स्थायी कमिटी बैठक : ५ मिनेटमै बाहिरिए ओली

काठमाडौं । शुक्रबार स्थायी कमिटी बैठकमा नगएका प्रधानमन्त्री केपी ओली शनिबार ५ मिनेटमै बाहिरिएका छन्। स्थायी कमिटि बैठकको दोस्रो दिनको बैठकमा शुक्रबार भने ओली अनुपस्थित थिए।

सीमा समस्या र कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेका प्रयास बैठकका एजेन्डा छन्।

शुक्रबारको बैठकमा सरकारको कामबारे समीक्षा गर्ने तय भएको थियो। तर प्रधानमन्त्री तथा अध्यक्ष ओली नै अनुपस्थित भएपछि सो विषयलाई थाती राखेर सीमाबारे बहस भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close