ल हेर्नुहोस, सुर्य ताप्लेजुङबाटै उदाउँछ (फोटो फिचर)

ताप्लेजुङ । सुर्य पूर्वबाटनै उदाउनेमा दुईमत छैन । अहिले हामी सुर्योदयको दृष्य हेर्न इलामको श्री–अन्तु डाँडा सम्म पुग्ने गरेका छौ । तर, सुर्योदयको दृष्य पूर्वको पहिलो जिल्ला ताप्लेजुङबाटनै मज्जाले देखिन्छ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा रहेको झुल्के डाँडाबाट विहानको पहिलो सुर्य उदाएको दृष्य देख्न सकिन्छ । तर, यो स्थानलाई अझै ओझेलमानै छ । यो स्थानलाई प्रचार गर्दै पर्यटक पुर्याउन सके पर्यटकिय क्षेत्र बन्छनै । यस स्थानका नागरिकको आर्थिक अवस्था पनि बढ्दै जानेछ । यस तर्फ सरोकारवालाले ध्यान दिनेकी ?

हेरौँ सञ्चारकर्मी सुवास आचार्यले आफ्नो लेन्समा शनिबार विहानै कैद गरेका सुर्योदयको ताजा तस्विरहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close