अमेरिकन आइडलको टप २० मा दिवेश

काठमाडौं । अमेरिकन आइडलमा उत्कृष्ट प्रश्तुती दिँदै आएका दिवेश पोखरेलले अमेरिकन आइडलको टप २० मा आफ्नो स्थान सुरक्षित गरेका छन् । आइतवार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा प्रवेश गरेका छन् ।

‘अर्थर गन’ को नामबाट परिचित दिवेशले आफूले दिएको हरेक प्रश्तुतीमा जजबाट ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन्। अडिसनदेखि टप(२० मा प्रवेश गर्नको लागि दिएको प्रस्तुतीमा पनि उनले जजबाट निकै तारिफ बटुलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close