बद्री पंगेनीको ट्विटर गीत ‘संकटको बेला आत्तिनुहुन्न’ (भिडियो)

विराटनगर । पछिल्लो समय गीत गाएरै आलोचनाको शिकार बनेका गायक बद्री पंगेनीले पनि अब ट्विटर एकाउन्ट खोलेका छन् । अनि उनी यो लकडाउनमा ट्विटमा निकै सक्रिय देखिने छाँटकाँटमा छन् ।

त्यसैले हुनुपर्छ, उनले ट्विटरमा एउटा भिडियो अपलोड गरेका छन् । उनले त्यसमा दुई हरफ गाएका छन्– संकटको बेला आत्तिनुहुन्न, प्रकोपको बेला मात्तिनुहुन्न । योसँगै आफू सबैसँग निकट हुन चाहेको र सबैलाई स्वास्थ्यको कामना पनि गरेका छन् ।

उनको छोटो यो भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close